शुक्रबार, जेठ ३, २०८२

सिन्धुपाल्चोक र मनाङ जिल्ला विपत् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा

नेपालखोज २०७८ साउन ४ गते १८:४३
फाइल तस्बिर

काठमाडौं । सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा बसेको बैठकले आगामी असोज १ गतेसम्म बाढी पहिरोबाट अत्यधिक क्षति व्यहोरिएका दुई जिल्लालाई विपत् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको हो । 

प्रतिक्रिया