आज सार्वजनिक बिदा
नेपालखोज
२०७८ साउन ६ गते ६:२९

काठमाडौं । सरकारले आज (साउन ६ गते) सार्वजनिक बिदा दिएको छ ।
अस्ति (साउन ४ गते, सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया