शुक्रबार, चैत ७, २०८१

बाटो बिराएका नेताहरुलाई आममाफी दिने ओलीकाे घाेषणा

नेपालखोज २०७८ साउन ७ गते १६:२४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई आममाफी दिने बताएका छन् ।

Advertisement

ओलीले भने ‘बाटो बिराएका, भड्किएकाहरुलाई फेरि पनि भन्छु, यस पार्टीको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड, ।’

उनले पटक पटक ‘एम्नेष्टि’ भन्दै पार्टीमा आउन आग्रह गरेका थिए ।

प्रतिक्रिया