लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय
नेपालखोज
२०७८ साउन ८ गते १५:३१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको छ । एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको जानकारी दिएको हो ।
मंगलबार गृह मन्त्रालयले परीक्षा दिने विद्यार्थीका लागि लामो दूरीका सार्वजनिक यातायातलाई सहजीकरण गर्न निर्देशन दिएसँगै लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय भएकाे सूचनामार्फत जनाइएको छ ।

सम्बन्धित
प्रतिक्रिया