शुक्रबार, फागुन ११, २०८०

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन राष्ट्रियसभामा पेस

नेपालखोज २०७८ साउन ८ गते १८:२९

काठमाडौं । राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेस गरिएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभा समक्ष प्रतिवेदन पेस गरेका हुन्। राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते दिउँसो १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया