रास्वपाको संयुक्त बैठक सुरु
नेपालखोज
२०८० वैशाख २२ गते १८:१५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संयुक्त बैठक सुरु भएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलकाे संयुक्त बैठकले सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्नेछ ।
बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सकारमा जाने भन्ने निर्णय गर्नेछ ।
सम्बन्धित

प्रतिक्रिया