रोकिएका परीक्षा आजदेखि
नेपालखोज
२०७८ साउन १० गते ९:५१

काठमाडौं । झन्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमै सुरु भएको छ । कोरोना संक्रमणबाट रोकिएका परीक्षाहरु आजदेखि सुरु भएका हुन् ।
त्रिविका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे/तीन वर्षे परीक्षा सुरु भएका हुन् । भोलि (सोमबार) भने बाट व्यवस्थापन संकायका परीक्षाहरु हुनेछन् ।
परीक्षा बिहान ७ बजेबाट सुरु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया