बिहीबार, चैत १५, २०८०

आन्तरिक पर्यटक आकर्षित गर्दै तनहुँको थाङ्दी झरना ! (फोटो फिचर)

नेपालखोज २०७८ साउन १० गते १८:०८

तनहुँ । तस्बिरमा अवस्थित तनहुँको म्याग्दे गाउँपालिका–५ मा रहेको थाङ्दी झरना, अग्लो ढुङ्गा सिँगारेर बनाइएको उद्यान हो । म्याग्दे गाउँपालिका–५ मा रहेको थाङ्दी झरनाले पछिल्लो समय आन्तरिक पर्यटकको ध्यान खिँचेको छ । रमाइलो गर्नका निम्ती यहाँ आन्तरिक पर्यटक आउने गरेका छन् ।

त्यस्तै, पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्रबिन्दू बनेको छ, ढुङ्गा सिँगारेर बनाइएको उद्यान । उक्त अग्लो ढुङ्गासहितको उद्यान तनहुँको भिमाद नगरपालिका–९ मोहोरियामा गण्डकी प्रदेश सरकारको २० लाख सहयोगमा निर्माण गरिएको हो । यसले पनि आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।

तस्बिर : रासस

प्रतिक्रिया