‘ठाकुर पक्ष सच्चिएर आए पार्टीमा ठाउँ दिन्छाैं’
नेपालखोज
२०७८ साउन ११ गते १३:२२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सच्चिएर आएमा ठाउँ दिने बताएका छन् ।
निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले विचार गर्ने बताए ।
सम्बन्धित
प्रतिक्रिया