विवेकशील साझाका रवीन्द्र मिश्रले भने- धर्मनिरपेक्षताबारे जनमत संग्रह गरौं
नेपालखोज
२०७८ साउन ११ गते २०:१०

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीसहित धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् । मिश्रले सोमबार ४४ पृष्ठ लामो धारणा सार्वजनिक गर्दै संघीयता र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न प्रस्ताव गरेका हुन् ।
‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनःसंरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया