नेपाल पक्ष तत्काल सरकारमा नजाने
नेपालखोज
२०७८ साउन १३ गते १३:०२

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा नजाने भएका छन् । प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए ।
जसमा सहभागी नेता पौडेलले अहिले पार्टी एकताको प्रयासमा रहेकाले तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया