शुक्रबार, वैशाख १४, २०८१

चाैबीस घण्टामा ३,८४० संक्रमित थपिए, थप ३३ जनाको मृत्यु

नेपालखोज २०७८ साउन १३ गते १६:३७

काठमाडौं । नेपालमा पछिल्लो चाैबीस घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेही अवाधीमा १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ र ४ हजार ९२२ एन्टिजेन परीक्षणमा १ हजार २०६ जना गरी ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो चाैबीस घण्टामा ३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया