प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

नेपालखोज २०७८ साउन १४ गते १०:४८
फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा देउवा र प्रचण्डबीच बिहान भेटवार्ता भएको जनाइएकाे छ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू मन्त्रिमण्डल विस्तारको कार्यमा लागेका छन् ।

प्रतिक्रिया