अर्थ मन्त्रालयले माग्याे धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग स्पष्टीकरण
नेपालखोज
२०७८ साउन १४ गते १२:४१

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोधेको छ । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले अध्यक्ष ढुंगानालाई तीन दिनभित्र त्यससम्बन्धी सत्यतथ्य, यथार्थताबारे उपलब्ध गराउन निर्देशन दिएको छ ।

सम्बन्धित

प्रतिक्रिया