जनतालाई दिएको वचन पूरा गर्न प्रधानमन्त्रीलाई नेपालकाे सुझाव
नेपालखोज
२०७८ साउन १६ गते १५:३३

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनतालाई दिएको वचन पूरा गर्न सुझाव दिएका छन् ।
आज अखिल फोर्सको भेलामा उनले काेराेना भाइरसविरुद्धको खोप छिटो उपलब्ध गराउन आग्रह गरे । उनले भने, ‘घोषणा गर्नुभएको छ, ठिक छ । घोषणा गरेर मात्रै आनन्दित नबन्नुस् । नेताहरुको बानी बिग्रिएको छ । ठूल्ठूला कुरा गर्ने, काम नगर्ने । वचन धेरै दिने, पूरा नगर्ने । त्यो तपाईंबाट नदोहोरियोस्, ।’
सम्बन्धित

प्रतिक्रिया