बिहीबार, चैत १५, २०८०

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक साउन ३० गतेसम्मका लागि स्थगित

नेपालखोज २०७८ साउन १७ गते १४:१५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बोइलाएको केन्द्रीय कमिटी बैठक साउन ३० गतेसम्मका लागि स्थगित भएकाे छ । यही साउन २० गतेका लागि बोइलाएको केन्द्रीय कमिटी बैठक साउन ३० गतेसम्मका लागि स्थगित गरिएको हाे ।

आज बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक स्थगित गरेको हो । आजको स्थायी कमिटी बैठकले यही साउन ३० गतेभित्र पार्टीको वडा कमिटी गठन गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया