माओवादीद्वारा महाकाली नदीमा खसेको घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन माग
नेपालखोज
२०७८ साउन १७ गते १४:५४

काठमाडौं । नेकपा माओवादी केन्द्रले सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा काटिदिँदा नेपाली नागरिक महाकाली नदीमा खसेको घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन सरकारसँग आग्रह गरेको छ ।
माओवादी स्थायी कमिटीको आइतबार बसेको बैठकले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार बिहान जयसिंह धामी तुइन तर्दै गर्दा एसएसबीले तारको लठ्ठा काटिदिँएका थिए ।
सम्बन्धित

प्रतिक्रिया