कामु प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त
नेपालखोज
२०७८ साउन १७ गते १५:२५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा ९३० अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।

सम्बन्धित

प्रतिक्रिया