बुधबार, वैशाख १९, २०८१

‘म सरकारबाट हटेसँगै दमन सुरु भयाे’

नेपालखोज २०७८ साउन १७ गते १७:५१
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट हटेसँगै दमन सुरु भएको बताएका छन् । तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यो देशमा विकास र सुशासननका लागि कम्युनिस्ट नै चाहिन्छ भनेर स्थापित गरेको बताए ।

ओलीले भने, ‘प्रतिगमनबाट बचाउने भन्दै प्रतिगन गर्ने, पार्टीलाई सत्ताबाट हटाएर, प्रतिपक्षमा पुर्‍याएर पार्टीको ‘नेता हुँ’ भन्दै सत्तापक्ष गठबन्धनमा गएको यो भन्दा बेसरम के हुन्छ ?  कूबाटोबाट सरकार बन्यो ।

प्रतिक्रिया