बुधबार, वैशाख १२, २०८१

५० शय्याभन्दा माथिका सबै सरकारी अस्पताबाट खोप कार्ड प्रमाणीकरण हुने

नेपालखोज २०७८ साउन १८ गते १२:५८

काठमाडौं । स्वास्थ्य सेवा विभागले ५० शय्याभन्दा माथिका सबै सरकारी अस्पताबाट काेराेना भाइरस (काेभिड-१९) विरुद्धको ‘भ्याक्सिन सर्टिफिकेट’ प्रदान गरिने भएको छ ।

स्वास्थ्य सेवा विभागले आइतबार सूचना जारी गर्दै देशभरका ५० शय्याभन्दा माथिका सबै सरकारी अस्पतालहरुलाई खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया