बुधबार, वैशाख १२, २०८१

वीरको प्रमुख प्रशासकीय अधिकृतबाट डा. गौतमलाई हटाइयाे

नेपालखोज २०७८ साउन १८ गते १६:२५

काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई हटाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरीय निर्णय गर्दै  डा. गौतमलाई हटाएको हो । 

गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकृतबाटमा नियुक्त गरिएका गौतमलाई प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गर्ने निर्णय मन्त्रालयले गरेको छ । 

प्रतिक्रिया