रामचन्द्र पौडेल पक्षको बैठक बस्दै
नेपालखोज
२०७८ साउन १९ गते १२:११

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बस्ने भएकाे छ । क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएकाे छ ।
बैठक दिउँसो २ बजेपछि बस्दै छ । कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ ।
सम्बन्धित

प्रतिक्रिया