उपत्यकामा एकसाता निषेधाज्ञा थपियाे
नेपालखोज
२०७८ साउन १९ गते १७:२१

काठमाडाैं । काठमाडौं उपत्यकामा थप एकसाता निषेधाज्ञा थपिएको छ । मंगलबार काठमाडौंका तीन जिल्ला प्रमुखको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । पहिलेकै निर्णयहरूलाई कडाइ गर्दै थप एक साता निषेधाज्ञा थप गरिएको हो ।
हालसम्म सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरील, शैक्षिक संस्थालगायत बढी भीडभाड हुने ठाउँ बन्द छन् ।
https://drive.google.com/file/d/1ZXxWbq9iAMNkcoqxq4LFSYSxyQrTiFOV/view
सम्बन्धित

प्रतिक्रिया