सरकार र बीपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारीबीच ६ बुँदे सहमति
नेपालखोज
२०७८ साउन २० गते १२:१९

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएपछि आंशिक रुपमा आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।
प्रतिष्ठानमै पुगेर सरकारी वार्ता टोलीले बुधबार बीपी शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग ६ बुँदे सहमति गरेको हो । उच्चस्तरीय समितिको प्रतिवेदन हुबहु कार्यान्वयन गर्नुपर्ने माग आन्दोलनरत पक्षले गरेको छ ।


सम्बन्धित

प्रतिक्रिया