नेता खनालको मिर्गौला प्रत्यारोपण
नेपालखोज
२०७८ साउन २० गते १६:१७

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको छ ।
खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मिर्गौलामा समस्या थियो ।
सम्बन्धित

प्रतिक्रिया