बिहीबार, वैशाख १३, २०८१

बालुवाटारमा सत्तारुढ गठबन्धन कार्यदलको बैठक जारी

नेपालखोज २०७८ साउन २१ गते ११:०५
फाइल तस्बिर

काठमाडौं । सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि तथा अन्य जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठकले आज प्रतिवेदनलाई अन्तिम रुप दिने जनाइएकाे छ ।

मंगलबार साँझ बालुवाटरमा बसेको शीर्ष नेताहरूको बैठकले बुधबार नै प्रतिवेदन बुझाइसक्न कार्यदललाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया