उपत्यकामा आज राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने
नेपालखोज
२०७८ साउन २८ गते ९:५४

काठमाडौं । कोरोना भाइरस (काेभिड-१९)को महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि फेरि कडाइका साथ लागू गरिएको छ ।
थप गरिएको निषेधाज्ञामा अरू सबै पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा भने केही नियम थपिएकाे छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा राती ८ बजेदेखि निजी र सार्वजनिक सवारीसाधन चलाउन पाइने छैन । निर्माण सामग्री ढुवानीका लागि भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न सकिने छ ।
सम्बन्धित

प्रतिक्रिया