एमालेले माग्याे प्रदेश सभा सदस्य अजय शाहीसँग स्पष्टीकरण
नेपालखोज
२०७८ साउन २९ गते १०:४९

काठमाडाैं । नेकपा एमालेले प्रदेश सभा सदस्य अजय शाहीलाई स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी भएपछि अजय शाहीलाई स्पष्टीकरण सोधेको हाे ।
उनले एमालेको साथ छाडेपछि एमाले संसदीय दलले तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टीकरण दिन भनेको छ । तीन दिन भित्र चित्तबुझ्दो जवाफ नआए कारबाही प्रकृया अघि बढाइने पत्रमा उल्लेख छ ।

सम्बन्धित

प्रतिक्रिया