यादवले ओलीमाथि प्रयाेग गरेकाे शब्द संसद्को रेकर्डबाट हटाउन सभामुखकाे निर्देशन
नेपालखोज
२०७८ साउन २९ गते १३:३५

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको भनाइ संसद्को रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘फिजीकल्ली र मेन्टल्ली ठिक हुनुहुन्न’ भन्ने शब्द उच्चारण गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया