माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

नेपालखोज २०७८ साउन २९ गते १५:४८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय कमिटीको तयारीको विषयमा छलफल हुने बताइएकाे छ । माओवादी केन्द्रले शनिबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिक्रिया