‘सबै परीक्षार्थीलाई खोपको व्यवस्था गर्ने गृहकार्य भइरहेको छ’
नेपालखोज
२०७८ साउन ३० गते ११:०५

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै परीक्षार्थीलाई खोपको व्यवस्था गर्ने गृहकार्य भइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सबैथरी परीक्षार्थीलाई खोप लगाउन गृहकार्य गरिरहेको जानकारी दिएका हुन् ।
यस्तै उनले किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेको पनि बताएका छन् ।

सम्बन्धित

प्रतिक्रिया