एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै
नेपालखोज
२०७८ भदौ १ गते ९:११

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज (मंगलबार) बस्ने भएको छ । सरकारले गए राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गरेको अवस्थामा एमालेले स्थायी र संसदीय दलको बैठक बोलाएको हो ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार नेताहरूबीच अनौपचारिक कुराकानी भएपछि स्थायी र संसदीय दलको बैठक बोलाउने निर्णय भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया