‘अध्यादेश ल्याए सरकारले विरोध थेग्न सक्दैन’

नेपालखोज २०७८ भदौ १ गते १०:२७

काठमाडौं । नेकपा एमालेले अध्यादेश ल्याए सरकारले विरोध थेग्न नसक्ने चेतावनी दिएको छ । नेकपा एमालेले कुनै पनि हालतमा अध्यादेश सफल हुन नदिने रणनीति बनाएको छ ।

हिजो अध्यादेश ल्याएर शासन गर्न खोज्ने, केपी ओली तानाशाही भयो भन्ने दल र नेताहरुबाट यस्तो अपेक्षा नगरिएको एमालेकाे भनाइ छ ।

प्रतिक्रिया