एमालेको स्थायी कमिटी बैठक सुरु
नेपालखोज
२०७८ भदौ १ गते १२:३३

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलमा बसिरहेको एमाले स्थायी कमिटि बैठकमा नेता माधव नेपाल पक्ष र बामदेव गौतम भने उपस्थित भएका छैनन् ।
सरकारले संसद्को जारी अधिवेशन अन्त्य गरेपछि दल विभाजन गर्न सहज हुनेगरी अधयादेश ल्याउने भन्दै त्यसो गरे मान्य नहुने भनेर एमालेले भन्दै आइरहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया