बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

नेपालखोज २०७८ भदौ १ गते १२:४०

काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरू भएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो ।

सरकारले दल विभाजनसम्बन्धी अध्ययादेश ल्याउने चर्चा चलिरहेका बेला मन्त्रिपरिषद् बैठक बसेको हो । 

प्रतिक्रिया