एमालेद्वारा नेपालसहित १४ सांसदलाई कारबाही
नेपालखोज
२०७८ भदौ १ गते १७:०१

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद् सचिवालयमा सूचना दिइएको छ भने निर्वाचन आयोगमा जानकारी गराइएको जनाइएकाे छ ।
१४ जना सांसदलाई कारवाहीको सिफारिस गरिएको छ । निर्वाचन आयोगमा पुगेको पत्रमा उनीहरुको पद रिक्त भन्ने रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया