एमालेका १४ सांसदद्वारा पदमुक्त नगर्न माग

नेपालखोज २०७८ भदौ २ गते १४:५०

काठमाडाैं । नेकपा एमाले माधव कुमार नेपाल पक्षका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।

माधवकुमार नेपाल नेतृत्वमा १४ सांसदको संयुक्त पत्र लेखेका हुन् ।

प्रतिक्रिया