एमाले समाजवादीको अध्यक्षमा नेपाल, वरिष्ठ नेता खनाल (यी हुन् ९४ सारथि नामसहित)
नेपालखोज
२०७८ भदौ २ गते १९:५५

काठमाडौं । निर्वाचन आयोगमा माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ । पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल छन् । वामदेव गौतमको नाम भने एमाले समाजवादीको केन्द्रीय समितिको सूचीमा छैन । यस्तै पार्टीले आजै ९५ सदस्यीय केन्द्रीय कमिटीको नामसमेत सार्वजनिक गरेको छ ।
यी हुन् केन्द्रीय कमिटीका सदस्यहरु :




सम्बन्धित

प्रतिक्रिया