‘केहीले छाडेर जाँदैमा एमालेलाई फरक पर्दैन’
नेपालखोज
२०७८ भदौ ३ गते १६:१२

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको नयाँ पार्टी जबरजस्ती निर्माण भएको बताएका छन् । बिहीबार भक्तपुर जिल्ला समन्वयन समितिले आफ्ना गतिविधि समेटेर लेखेको पुस्तक विमोचन समारोहमा अध्यक्ष ओलीले केहीले छोडेर एमालेलाई फरक नपर्ने बताए ।
उनले एमालेले फेरि पनि देश चलाउने भन्दै अहिले पनि एमालेसँग सबैभन्दा धेरै जनप्रतिनिधि रहेको दाबी गरे ।
सम्बन्धित

प्रतिक्रिया