ठाकुर पक्षले पार्टीको नाम परिर्वतन गरी लोकतान्त्रिक समाजवादी राख्ने

नेपालखोज २०७८ भदौ ४ गते १४:४९

काठमाडौं । महन्थ ठाकुर पक्षले पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको जनाइएकाे छ ।

निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुन्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने जनाइएकाे छ ।

अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ ।

प्रतिक्रिया