‘हाम्राे पार्टीमा आउन चाहने नेताका लागि ढोका खुलै छ’
नेपालखोज
२०७८ भदौ ९ गते १३:३८

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफूहरुको पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि ढोका खुलै रहेको बताएकी छन् ।
बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारहरुसँगको कुराकानीमा आफूहरुको अभियानमा सामेल हुन चाहनेका लागि ढोका खुलै रहेको बताइन् ।
सम्बन्धित

प्रतिक्रिया