नेपाल र ठाकुरको दल दर्ता प्रक्रियाका लागि सनाखतकाे समय सकियो
नेपालखोज
२०७८ भदौ ९ गते १४:१४

काठमाडौं । माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखतको काम सकिएको छ ।
राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार केन्द्रीय समिति वा संघीय सांसदका २० प्रतिशत सदस्यले सनाखत गरेमा आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र दिने छ ।
सम्बन्धित

प्रतिक्रिया