बुधबार, वैशाख १७, २०८२

काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा शुक्रबारबाट

नेपालखोज २०७८ भदौ ९ गते १८:२७

काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य कार्यालयमा काठमाडौंले ९ गतेदेखि लगाइने कार्यतालिका सार्वजनिक गरेपनि भदौ ५, ६ र ७ गते सार्वजनिक विदा परेकाले खोप तालिका फेरबदल गरिएको हो ।

परिवर्तित तालिका अनुसार ११ गतेदेखि १३ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया