पार्टी विभाजनमा रहेका केन्द्रीय सदस्यहरुलाई एमालेले कारबाही गर्ने

नेपालखोज २०७८ भदौ १० गते ९:१९

काठमाडौं । नेकपा एमालेले पार्टी विभाजनमा रहेका केन्द्रीय सदस्यहरुलाई कारबाही गर्ने जनाएकाे छ । आज दिउँसो १२ बजे बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी विभाजनमा लागेका सदस्यहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउने केन्द्रीय कार्यालयले जनाएकाे हाे ।

नेकपा एमाले विभाजन भएर बुधबार नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ । उक्त दलका लागि एमालेका ५५ केन्द्रीय सदस्यले सनाखत गरेका थिए । 

प्रतिक्रिया