केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष गौतम नजाने

नेपालखोज २०७८ भदौ १० गते ११:४५

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतम नजाने भएका छन् । गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेपछि मात्रै सहभागिताका सम्बन्धमा टुंगो लाग्ने बताइएकाे छ ।

प्रतिक्रिया