‘हामी सरकारमा जान्छौं’
नेपालखोज
२०७८ भदौ १० गते १५:२७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरु सरकारमा सहभागी हुने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालले आफूहरुकाे पार्टी सरकारमा सहभागी हुने बताएका हुन् ।
“हामी सरकारमा जान्छौँ । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौँ । कम्युनिष्ट पार्टी छोड्दैनौँ ।”
सम्बन्धित

प्रतिक्रिया