जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने

नेपालखोज २०७८ भदौ १० गते १८:२३

काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तार चुँडाएपछि महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ प्रदान गर्ने भएकाे छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हाे ।

प्रतिक्रिया