मंगलबार, वैशाख १६, २०८२

कवि पूर्ण वैद्यको निधन

नेपालखोज २०७८ भदौ ११ गते १६:२७

काठमाडौं । कवि पूर्ण वैद्यको ८१ बर्षको उमेरमा निधन भएको छ।

कोरोना संक्रमणपछि जटिलता देखिएका उनको उपचारका क्रममा निदान अस्पतालमा निधन भएको हो।

नेपाल भाषाका आधुनिक कवि वैद्यलाई लामो समयदेखि कब्जियतको समयस्या रहेका थियो र उनी उपचार गराइरहेका थिए।

उनको जन्म विसं १९९७ को जनैपूर्णिमाका दिन भक्तपुरको चोछेँमा भएको थियो।

शिक्षाशास्त्र र नेपालभाषामा उच्च शिक्षा हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन समेत गरेका थिए ।

प्रतिक्रिया