एकीकृत समाजवादीकाे राष्ट्रियसभा संसदीय दलको नेतामा वेदुराम भुसाल
नेपालखोज
२०७८ भदौ १३ गते १४:२७

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया