शनिबार, जेठ ५, २०८१

सेनाको शव लिन अमेरिकी राष्ट्रपति विमानस्थलमा

नेपालखोज २०७८ भदौ १४ गते २०:२५

काठमााडौं । अफगानिस्तानको काबुल विमानस्थल नजिकै भएको बिस्फोटमा ज्यान गुमाएका अमेरिकी सैनिकको शव लिन अमेरिकी राष्ट्रपति जो बाइडेन स्वयम पुगेका छन् ।

गत २६ अगस्तमा भएको बिस्फोटमा १३ अमेरिकी सेना सहित १ सय ७० जनाको मृत्युु भएको थियो ।

ज्यान गुमाएका सेनाको शव अमेरिका पुगेको हो ।

शव लिन राष्ट्रपति बाइडेन विमानस्थल पुगेको बताइएको छ ।उक्त आक्रमण आइएसआइएस—के ले गरेको पुष्टि भएको छ ।

अफगानिस्तानबाट अमेरिकी सेना फर्किने अन्तिम तयारी गरिरहँदा विस्फोट भएको हो ।

प्रतिक्रिया